काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण […]
काठमाडौं । कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैद कट्टा सिफारिशमाथि उजुरी आह्वान गरेको छ । यस वर्ष ६२० जना कैदीबन्दीको कैद कट्टाका लागि सिफारिश गरेको जानकारी गराउँदै विभागले कैद कट्टाको सुविधाका लागि सिफारिश भएकाहरूमा कुनै कैफियत […]
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध […]
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधवार नगरको दोस्रो सभाको पाँचौं अधिवेशन समापन सत्रमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणि चौधरी (मेचे) सम्मानित भएकी हुन् । उनलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, […]
काठमाडौं । स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले […]
झापा । बर्खायाम शुरु भएसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालका अनुसार झापामा रगतको अभाव भएको हो । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका […]
विराटनगर । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो । […]
काठमाडौं । आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको […]
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख […]
दाङ । दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । […]