काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका […]
कनकाई । गत हप्ता असार ८ गते सर्वसम्मत निर्वाचित राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) झापा शाखाका सभापतिसहित पदाधिकारीहरुलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ । बिर्तामोडको गोमेन्द्र कलेजमा सम्पन्न सातौं जिल्ला अधिवेशनले अर्जुनधाराका तोयानाथ काफ्लेको सभापतित्वमा […]
संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन्।उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन्।‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका […]
काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्।बुधबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। फुदनी भन्ने २२ […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक […]
काठमाडौं । बागमती र मधेश प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली […]
काठमाडौं । लगातार दुई दिन सामान्य बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६० अङ्कले घटेर २ हजार ६० दशमलव १६ विन्दुमा झरेको छ । […]
वीरगन्ज । नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले बुधवार वीरगन्जमा “खुला सीमा–सुमधुर सम्बन्धको सेतु” विषयक अन्तक्र्रिया आयोजना गरेको छ । आयोजक समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तक्र्रियाका वक्ताहरुले खुला सीमा नेपाल र भारतबीचको […]
झापा । देशका ४ जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो । महाशाखाको बुधबार ३ः३० बजेको […]
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन […]