काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले वडा नम्बर ५ स्थित कनकाई सडकको बिहीवार अनुगमन गरेकी छन् । आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भइरहेको इलाम स्टेनदेखि सुब्बा चोकसम्मको सडक खण्ड उनले […]
बिर्तामोड । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरिएको बताएकी छन् । नगरको १० नम्बर वडा कार्यालयको सभाहलमा बिहीवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक […]
दमक । बैंकिङ कसुर मुद्दामा फरार भएका झापा दमक–९ का ३१ वर्षीय इकेस तामाङ बिहीवार पक्राउ परेका छन् । जिल्ला अदालत झापाले वैशाख २३ गते सो मुद्दाको फैसला सुनाएपछि उनी भागेका थिए । तामाङलाई पक्राउ […]
मोरङ । मोरङको रंगेली नगरपालिका–८ खयरबारीमा विषालु सर्पले डसेर महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रंगेली–८ की ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेका बेला ऋषिदेवलाई बुधबार राति १२ बजेतिर सर्पले डसेको […]
भद्रपुर । वैदेशिक रोजगारका लागि मलेसिया गएर अलपत्र परेका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बूले उद्धारका लागि आग्रह गरेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बू स्वदेश फिर्ताका लागि सबैसमक्ष हारगुहार गरिरहेका छन् । लिम्बू […]
काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अङ्कले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंकिङ, म्युचल […]
झापा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशका ३६ हजार ९३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय […]