२०८३ वैशाख २६ शनिवार , ०९:५५:३६ बजे

Sajhamanch

समाज

भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् । शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए […]

शनिवार, असार १५, २०८१

दमक । झापाको दमकमा तीनपाङ्ग्रे सवारीसाधन ‘सिटीसफारी’ ले ठक्कर दिँदा एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । शुक्रवार दिउँसो १:४५ बजे सिटीसफारीको ठक्करबाट पैदलयात्री २४ वर्षीया शर्मिला लिम्बू (मगर) र […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित महिलालक्षित सीप विकाससम्बन्धी निःशुल्क तालिम शुक्रवार समापन भएको छ । पशुपति टेक्निकल कलेज प्रालिले आयोजना गरेको सो तालिमका प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमाण […]

शुक्रवार, असार १४, २०८१

कमल । कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), प्रमुख प्रशासकीय अधिकृत राजकुमार […]

शुक्रवार, असार १४, २०८१

विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् । दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । २०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं। माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् […]

शुक्रवार, असार १४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको २०८० को एसइइको नतिजा शून्य आएको छ । नतिजाअनुसार चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी-७ को सो विद्यालयबाट एसइइमा २० जना परीक्षार्थी सहभागी थिए […]

शुक्रवार, असार १४, २०८१