झापा । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार राती ९ः३० बजेको समयमा मेचीनगर नगरपालिका–१२ किरात चौकमा पसलबाट घर जाने क्रममा सोही ठाउँका डिल्ली राईकी श्रीमती अन्दाजी ५२ वर्षीया […]
झापा । झापाको दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार साँझ ६ः३० बजेको समयमा झापा गाउँपालिका-५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत-१ का ३२ वर्षीय तनवीर […]
झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार साँझ ७ः३० बजेको समयमा कमल-५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प […]
भद्रपुर । २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर भद्रपुरमा सामूहिक रुपमा धान रोपेर रोपाईं महोत्सव मनाइएको छ । भद्रपुर–७ स्थित शान्ति चोक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाईं गरिएको […]
कमल । वर्षेनी असार १५ मा मनाउने गरिएको राष्ट्रिय धान दिवस कमल गाउँपालिकाले पनि विविध कार्यक्रम गरेर मनाएको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारासहित सो पालिकाले २१ औँ राष्ट्रिय धान दिवस […]
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले संस्थामा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत गर्दै आधारभूत पत्रकारिताबारे प्रशिक्षण दिएको छ । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–१ का वडा अध्यक्ष अनिल वाग्लेले नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए । पत्रकारिता क्षेत्रमा […]
फ्रान्समा एकजना महिलाले त्यहाँको टेलिकम कम्पनी अरेन्जविरुद्ध २० वर्षसम्म कुनैपनि काम नै नगरिकन तलब दिएर आफूमाथि नैतिक दुर्व्यवहार तथा काममा विभेद गरेको अभियोग लगाउँदै मुद्दा हालेकी छिन् ।लरेन्स भान वासेनहोभ सन् १९९३ मा एक निजामती […]
काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् ।शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।उनले नगद २५ लाख […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]
मेचीनगर । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक दोस्रो कृति शनिवार लोकार्पण गरिएको छ । काँकरभिट्टामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, विशिष्ट अतिथि वरिष्ठ […]