भद्रपुर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम अनुसार भद्रपुरमा एमरेल्ड एकाडेमीका छात्र अनुज कर्ण प्रथम भएका छन् । संस्थागत विद्यालयका कर्ण ३.९० जीपीएसँगै नगर प्रथम भएका हुन् भने सामुदायिक विद्यालयबाट वीरेन्द्र माध्यमिक […]
झापा । दोस्रो झापा गोल्डकप आगामी २०८१ फागुन ७ गतेखि सञ्चालन हुने निश्चित भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा स्थलगत कानुनी परापर्श कार्यक्रम सञ्चालन गरिएको छ । नगर भित्रका सबै व्यक्तिहरूलाई न्याय र कानूनी सहायता उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले कानुनी परामर्श नगरका ६ स्थानमा कानुनी परामर्श सेवा दिएको हो । […]
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित […]
झापा । सर्लाहीको हरिवनमा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१, पटौनामा धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नं. को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ पल्टँदा […]
बिर्तामोड । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान गरेको हो […]
काठमाडौं । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन […]
झापा । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ । वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा […]