२०८२ पौष १३ आइतवार , ०२:३१:२२ बजे

Sajhamanch

समाज

झापा । कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा अभाव झेलिरहेको यहाँको एक कृषि फरर्मलाई कृषि ज्ञान केन्द्र झापाले अनुदानमा सवारी उपलब्ध गराएको छ । झापा गाउँपालिका वडा नं. ६ स्थित समृद्धि दिदीभाइ कृषि फर्मलाई उक्त सवारी […]

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । फिल्मको धेरैजस्तो भाग काठमाडौंमा छायांकन गरिएको रोमान्टिक-थ्रीलर फिल्म ‘द सेमलेस’को ट्रेलर सार्वजनिक भएको छ । विश्वप्रसिद्ध कान्स फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि शुक्रबार ट्रेलर सार्वजनिक भएको हो । कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट […]

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ ।नेपाली टोली नियमित […]

शनिवार, वैशाख १५, २०८१

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ।चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्। चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका […]

शनिवार, वैशाख १५, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पुर्‍याइदिन्छु भन्दै दुबई पुर्‍याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्।बारा सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१ का फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारी पक्राउ परेका हुन्। […]

शुक्रवार, वैशाख १४, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय गाडी बनाएका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी बनाएका हुन् । केही […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित बासिन्दाका लागि धमाधम राहत सामग्री जुटिरहेको छ । अस्ति बुधवारको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न सङ्घ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा यो […]

शुक्रवार, वैशाख १४, २०८१