शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको […]
झापा । विश्व भूटानी हिन्दू संगठनअन्तर्गत वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत धर्मसभा सम्पन्न भएको छ । उक्त धर्मसभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानडाबाट […]
काठमाडौं । हिजो १५ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ […]
मेचीनगर । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहँदा मेचीनगर नगरपालिकामा सो रोगको लक्षण भएका बिरामी भेटिएका छन् । उक्त अभियानका क्रममा वैशाख १६ गते नगरका ३ वटा वडामा सो रोगको लक्षण भएका ६ जना […]
विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम शुरु गरेको छ । महानगरले विराटनगर वडा–८ सुकुम्वासी बस्तीमा उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलवार परिवार संवाद कार्यक्रम शुरु गरेको हो । सामान्य विषयलाई […]
काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका […]
जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । […]
मेचीनगर । मेचीनगर नगरपालिकाका ३ वटा वडामा सञ्चालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धी २१ हप्ते कक्षा समापन भएको छ । वैदेशिक रोजगारमा रहेका व्यक्ति र तिनका परिवारलाई लक्षित गरी नगरले ४ वटा वडामा शुरु […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् । बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा […]