२०८३ वैशाख २८ सोमवार , ०२:४४:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आइतवार जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ। ‘आज जिल्ला सुरक्षा समितिको बैठक बसेर […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन् । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले बाल […]

आइतवार, साउन १३, २०८१

दाङ । लमहीमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडिरहेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आफैं आगो लागेको चालकले बताएका छन् । बिहान ४ बजेर २५ मिनेट […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । […]

आइतवार, साउन १३, २०८१

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका ३१ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका उक्त संख्याका नागरिकले नागरिकता त्याग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक […]

आइतवार, साउन १३, २०८१

कैलाली । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया […]

आइतवार, साउन १३, २०८१