२०८३ वैशाख २८ सोमवार , ०३:१७:०३ बजे

Sajhamanch

समाज

मेचीनगर । भारतीय पक्षको कडाईका कारण पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने तेस्रो देशका पर्यटकको संख्या घटिरहेको छ । सीमावर्ती भारतको रानीगञ्ज चेकपोष्ट इमिग्रेसनले नेपाल आउन खोज्ने तेस्रो राष्ट्रका पर्यटकलाई कडाई गर्न थालेपछि पर्यटक संख्या […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौंमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्। आइतबार बिहान २ः४४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। एटिएम तोडफोड […]

आइतवार, साउन १३, २०८१

धनकुटा । चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा आजदेखि ‘स्काइवाक टावर’ सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारको चाल्स पोइन्टमा नेपालकै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको हो । टावरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमकाबीच […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार १०० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११३ दशमलव ४२ अङ्कले बढेर २ हजार ६८१ दशमलव ५६ विन्दुमा पुगेको छ । […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका परिवारका सदस्यलाई सौर्य एयरलाइन्सले रोजगारी दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एयरलाइन्स व्यवस्थापनले परिवारका सदस्यलाई योग्यताअनुसार रोजगारी दिने […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको ुशुटिङु मा नेपालकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले ६०७ दशमलव ८ पोइन्ट्स प्राप्त […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । मेचीनगरका झकबहादुर खड्का र खड्गबहादुर दर्जी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । मेचीनगर–७ का २८ वर्षीय खड्का र सोही वडाका ३० वर्षीय दर्जी आइतबार बिहान पौने १० बजे पक्राउ परेका हुन् । उनीहरुलाई […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी शुक्रबार दिउँसोसम्म १३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा २ जना, […]

आइतवार, साउन १३, २०८१