झापा । झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । आइतबार दिउँसो १२ः४५ बजे झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख […]
झापा । इलामको चुलाचुली गाउँपालिका २ र ४ बाट ३ वटा साइकलमा लोड गरिएको साल जातको चिरान काठ १८ थान बरामद भएको छ । आज बिहानको राति करिब २:३० बजेको समयमा प्रहरीको सहयोगमा सव डिभिजन […]
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसका सहचालक […]
मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले […]
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज […]
बिर्तामोड । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको […]
झापा । अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-२ जयपुरस्थित […]
बिर्तामोड। झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर […]
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । […]