२०८३ वैशाख २८ सोमवार , ०३:३६:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । त्रिशूलीमा हराएको बस खोज्न प्रयोग भएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ। गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न उक्त चुम्बक प्रयोग भएको थियो। नदीभित्र हालेर बस खोज्न प्रयोग भएको […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । पाटे बाघ नेपालसहित विश्वका […]

सोमवार, साउन १४, २०८१

कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ । आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा […]

सोमवार, साउन १४, २०८१

वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । देशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश […]

सोमवार, साउन १४, २०८१

धरान । सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको पौडी प्रतियोगितामा नेपाली डुवाना लामा ‘हिट चरण’ बाटै बाहिरिएकी छिन् । आज भएको महिला दुई सय मिटर फ्रीस्टाइलको ‘हिट वान’ मा प्रतिस्पर्धा गरेकी डुवाना हिट चरणबाटै बाहिरिएकी हुन् । यस प्रतिस्पर्धामा […]

आइतवार, साउन १३, २०८१

पोखरा। पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आइतबार पोखरामा ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा सञ्चारकर्मी […]

आइतवार, साउन १३, २०८१