दाङ । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए […]
काठमाडौं । हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ । खुलेको एक मिनेटमै […]
इलाम । जिल्लाको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ […]
काठमाडौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडाले भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको […]
काठमाडौँ । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ लाख ९८ […]
झापा । गत आर्थिक वर्ष २०८०–८१ मा झापा जिल्लामा ३३४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो अवधिमा २२१ जना पुरुष र ११३ जना महिलाले आत्महत्या गरेका हुन् । तीमध्ये सबैभन्दा […]
काठमाडौं । पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ। पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने उमेश बढईका २० वर्षीय छोरा रोशनकुमार भन्ने सूर्यकुमारको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले जानकारी दिए। सुतिरहेको अवस्थामा सूर्यकुमारको […]
काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि […]