झापा । साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको […]
काठमाडौं । देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । ललितपुरमा सात र कैलालीमा […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको […]
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना […]
मोरङ । जिल्लाको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छन् । उनका बुबा ३७ वर्षीय सुनिलकुमार […]
काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिपछि आज शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको हो । […]
बिर्तामोड । झापाका सबै पालिकामा एकवर्षे अवधिमा झन्डै ४७ किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुवर्षे २० दशमलव ४७ […]
काठमाडौं । ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा र पौडीको हिट चरणमा डुवाना लामाले प्रतिस्पर्धा गर्दैछिन् । सुटिङतर्फ सुस्मिताको प्रतिस्पर्धा नेपाली […]
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ । गएको असार २८ गतेदेखि हराइरहेका दुई वटा बस र ती बसमा […]
काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ । अस्ति भएको दोस्रो […]