२०८३ वैशाख २८ सोमवार , ०१:५२:०३ बजे

Sajhamanch

समाज

झापा । झापा गाउँपालिका–१ का १० वर्षीय मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको छ । उक्त वडाको सालमाराका चिकु मियाका छोरा मोहमद दिलसादको पानी भरिएको खाल्डोमा डुबेर ज्यान गएको हो । प्रहरीका […]

आइतवार, साउन १३, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्यमा मनोनीत निर्मल भट्टराईले शपथ लिएका छन् । शनिबार संघको सभाहलमा आयोजित कार्यक्रममा उनले उक्त पदको शपथ लिएका हुन् । भट्टराईलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनीयताको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।

आइतवार, साउन १३, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका […]

शनिवार, साउन १२, २०८१

कमल । झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ । दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय  अधिकृतको रुपमा कार्यरत शाक्य इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका […]

शनिवार, साउन १२, २०८१

शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र […]

शनिवार, साउन १२, २०८१

अष्ट्रेलियाली नागरिकले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।इण्ड फुड वेष्ट अष्ट्रेलिया ९ईएफडब्लूए० द्वारा प्रकाशित प्रतिवेदनअनुसार अष्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् । दक्षिण […]

शनिवार, साउन १२, २०८१

क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ। उसले ‘संकटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको छ।सोभियत संघको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा […]

शनिवार, साउन १२, २०८१

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केही स्थानमा मेघगर्जन चट्याङसहित […]

शनिवार, साउन १२, २०८१

गौरीगञ्ज । गौरीगञ्जमा पानी जमेको होलीमा माछा मार्दा डुबेर घाइते भएका चुन्दे मुर्मूको उपचारका क्रममा मृत्यु भएको छ । शिवसताक्षी–४ का ४० वर्षीय मुर्मू र ३५ वर्षीय अख्तर मियाँ शुक्रबार बिहान ११ बजेदेखि गौरीगञ्ज–१ स्थित […]

शुक्रवार, साउन ११, २०८१