२०८३ वैशाख २८ सोमवार , १२:५१:०२ बजे

Sajhamanch

समाज

दमक । २०८० सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उच्च शिक्षा अध्ययनका लागि उनलाई […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् । गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी स्वदेश फर्काइएको छ । रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा उनीहरूलाई ५ महिनादेखि बन्धक बनाइएको भन्दै ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ […]

शुक्रवार, साउन ११, २०८१

मेचीनगर । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सरुवा भएका र सरुवा भई आएका गुल्मप्रमुखहरुलाई विदाईसहित स्वागत गरिएको छ । गुल्मको सीमा सुरक्षा सहजीकरण समितिले शुक्रबार गरेको कार्यक्रममा सरुवा भएका सशस्त्र प्रहरी […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण […]

शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका–९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ । पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलवासी वर्षौंदेखि वारिपारि आउजाउ गर्न समस्या भोग्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ […]

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई […]

शुक्रवार, साउन ११, २०८१