काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ । आज […]
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । भोलि जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि ‘रिपब्लिक डे’ अफर उपलब्ध गराउने भएको हो । अफर […]
काठमाडौं । नागरिकका लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार औषधि वितरणको अनुगमन गर्दा स्वास्थ्य नीति २०७६ अनुसार अत्यावश्यक […]
काठमाडौँ । लागु औषध खैरो हेरोइन मुद्दाका फरार प्रतिवादी भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने लोकेश शाहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको २०७९ पुस २८ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना १० दिन […]
काठमाडौं ।पाल्पामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बारा जितपुर सिमरा उपमहानगरपालिका-७ का २७ वर्षीय मुकेश महतो पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो। उनले रम्भा […]
काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ । टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको […]
काठमाडौं । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । सर्वेक्षणअनुसार शैक्षिक सत्र […]
काठमाडौं । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र अम्मर […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९०० […]
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार […]