काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका १ लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति […]
काठमाडौं । इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर) लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले मात्र गरेको दुई जना कामदारको छनौट प्रक्रिया जारी छ । इजरायलले उक्त छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको […]
काठमाडौं । नारयणगढ–मुग्लिन सडकअन्तर्गत सिमललात पहिरोमा परि दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बेपतता भएको आज सोमबार एक महिना पूरा भएको छ । गत असार २८ गते बिहान साढे तीन बजेतिर दुईवटा यात्रु बस […]
झापा । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । आइतबार राती ८ बजे स्थानीय ७० वर्षीय निरबहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको […]
काठमाडौं । आज सुनको भाउ १०० रुपैयाँले घटेको छ । सुनको भाउ १०० रुपैयाँले घटेर तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ […]
झापा । नेपालबाट भारततर्फ तस्करी हुन लागेको चाइनिज लाइटर प्रहरीले बरामद गरेको छ । गएराति ११ः३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ पिङ्कीठ्याकमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लुकाई […]
झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव […]
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र ०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख […]
झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान […]
झापा । जंगली हात्तीको समस्या भोग्दै आएको झापामा पछिल्लो पाँच वर्षयता रैथाने हात्तीको संख्या झन्डै तेब्बर वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०/१२ वटा संख्यामा […]