ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । अस्ति आइतवारदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम […]
काठमाडौं । यसवर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत रिलिज भएको हो ।दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको […]
शिवसताक्षी । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा डेंगु रोग सम्बन्धी जनचेतना […]
बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आज आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन् । रगत अभावलाई मध्यनजर […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित […]
दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ । हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना […]
हल्दिबारी । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका उपाध्यक्ष इश्वरा तिवारीका नाममा हल्दिबारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित महासंघले आपत्ति जनाएको छ । सामाजिक […]
फिक्कल । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा १ […]
काठमाडौं । शेयर बजारमा आज उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९०० विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । आज […]
भद्रपुर । भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथन (दौड प्रतियोगिता) मा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन् । स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा […]