विराटनगर। नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएको छ । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड […]
इलाम । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलामको सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका […]
काठमाडौं । सिन्धुलीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। हरिहरपुरगढी गाउँपालिका-७ पन्चचौरीस्थित लामपाते बस्ने ५८ वर्षीय लालबहादुर (घिमिरे) विकको हत्या आरोपमा उनकै २१ वर्षीय छोरा अमृतलाई पक्राउ गरेको हो। गएराति अमृतले सुतिरहेका […]
सुनसरी । धरानको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया […]
काठमाडौं । जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शन हुने भएको छ।निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मको मंगलबार दुई पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा जितु […]
बिर्तामोड । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका […]
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज […]
काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ । मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको २ हजार १०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]