२०८३ वैशाख २८ सोमवार , ०८:१८:३५ बजे

Sajhamanch

समाज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् […]

बुधवार, साउन ३०, २०८१

झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे. ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको छ । आज जीवन बीमा, […]

बुधवार, साउन ३०, २०८१

काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट २११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख […]

बुधवार, साउन ३०, २०८१

विराटनगर । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा ९छावा० विद्युतीय धरापका कारण मरेको खुलेको छ । मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत […]

बुधवार, साउन ३०, २०८१

विराटनगर । सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्षीया राजमिका राईको साथबाट […]

बुधवार, साउन ३०, २०८१

भद्रपुर । भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । चोरी गए राति […]

बुधवार, साउन ३०, २०८१

सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही […]

बुधवार, साउन ३०, २०८१