२०८३ वैशाख २८ सोमवार , ०८:५६:२४ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडमा बिला बिनाको मोबाइल फोनसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–१ अदुवा खोला छेउमा बुधबार दिउँसो […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी पहाडको जिल्ला तेह्रथुममा प्रदेश सरकारद्वारा निर्मित सिधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सञ्चालनमा आएको छ। १७ किलोमिटर लामो उक्त सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका छन्। कोशी सरकारले दिएको जानकारी […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए । उनको निधनको शोकमा उच्च अदालत […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोडमा यो वर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो वर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९ः३५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै […]

बिहिवार, साउन ३१, २०८१

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु. […]

बिहिवार, साउन ३१, २०८१

झापा । झापाको हल्दिबारीमा ससुरा-बुहारीको हत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड-९ […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले गएको वैशाख १७ […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा ‘एनजी’ अर्थात् नन ग्रेड आएका विद्यार्थीहरूको फारम दस्तुर फिर्ता गर्ने भएको छ । पर्सि भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगु सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित […]

बिहिवार, साउन ३१, २०८१