काठमाडौं । शेयर बजारमा आज झण्डै ३० अर्ब रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यसअघि गएको सोमवार २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा आज भने २९ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको […]
बिर्तामोड । बिर्तामोडमा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम […]
झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ पर्यटकको आवागमन भएको छ […]
काठमाडौ । नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेकी छन् । आज बिहीबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गरेका […]
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई १२ बुँदे निर्देशन दिएको छ। मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो। असार […]
विराटनगर। मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थितमा देख्नासाथ को २ ह १६१५ नम्वरको अटोमा […]
काठमाडौं । सुनको भाउ आज घटबढ भएको छैन । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष […]
कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो […]
काठमाडौं । शेयर बजारले तीन हजार विन्दु पार गरेको छ । बजार खुलेको २ मिनेटमै शेयर बजार परिसूचक नेप्से ३ हजार २ विन्दुमा पुगेको हो । नेप्से हिजो ३४ अङ्कले बढेर २ हजार ९५७ दशमलव […]