२०८३ वैशाख २८ सोमवार , ०८:१९:११ बजे

Sajhamanch

समाज

विराटनगर । मोरङको केरावारीमा विषालु सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ। केरावारी गाउँपालिका–९ स्थित स्कुलचौक निवासी मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले डसेको थियो। विद्यालयबाट पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ । स्थानीय तहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता कायम रहेको […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ । अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा […]

बिहिवार, साउन ३१, २०८१

मेचीनगर । आपसी समाज बचत तथा ऋण सहकारी संस्थाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मेचीनगर वडा नं. १४ स्थित दुहागढीमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो […]

बिहिवार, साउन ३१, २०८१

बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’लाई दर्शक उत्सुकतासहित पर्खिरहेका छन् । पर्खाइबीच निर्माताले बुधबार ट्रेलर सार्वजनिक गरेका छन् ।फिल्ममा कंगनाले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गरेकी छन् । कंगनाले इन्स्टाग्राम स्टोरीमा फिल्मको ट्रेलर […]

बिहिवार, साउन ३१, २०८१

भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने भएका छन्।बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ। यो उत्सवले […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हर्कलाल मार्गको बाँकी खण्डमा कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको छ । गत आर्थिक वर्षमा निर्माण भई बाँकी रहेको भागमा स्तरोन्नति पछि कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलमा सञ्चालित नवोदय शिक्षा सदनको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको छ । शैक्षिक सत्र २०७९ मा शिक्षासेवी अमृत बस्नेतले उक्त विद्यालयको स्वामित्व लिएर नयाँ व्यवस्थापनका […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका […]

बुधवार, साउन ३०, २०८१

झापा । प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिरमा साउनमा साढे ४४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । साउन १ देखि २८ गतेसम्ममा ४४ हजार ६७६ जनाले हलेसीको दर्शन गरेका हुन् । साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने […]

बुधवार, साउन ३०, २०८१