२०८३ वैशाख २८ सोमवार , ०७:२९:५५ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो । एकै दिन हिजो तोलाको २ हजार १०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च […]

बुधवार, साउन ३०, २०८१

रौतहट । रौतहटको गौरमा हिजो राति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो । महतोको शव उनको घरभन्दा […]

बुधवार, साउन ३०, २०८१

दाङ । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । गएराति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको मृत्यु भएको हो । दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले सर्पले डस्दा ६ वर्षीया बालिकाको मृत्यु […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री छन् । आरोपीले आकर्षक तलब आउने […]

बुधवार, साउन ३०, २०८१

हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी ४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ […]

बुधवार, साउन ३०, २०८१

गुल्मी । गुल्मीका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घले गरेको सर्वेक्षणमा मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो […]

बुधवार, साउन ३०, २०८१

बारा । निजगढ नगरपालिका–११ मा भुरकोट जातको रुखको हाँगा भाँचिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका–१० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र २–०२–०१७ […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको […]

मङ्गलवार, साउन २९, २०८१

झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]

मङ्गलवार, साउन २९, २०८१