२०८३ वैशाख २८ सोमवार , ०६:४९:४१ बजे

Sajhamanch

समाज

काठमाडौं । ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं […]

मङ्गलवार, साउन २९, २०८१

सप्तरी । सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए । उनका अनुसार […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी साउन २८ गते दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, […]

मङ्गलवार, साउन २९, २०८१

झापा । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा १ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै […]

मङ्गलवार, साउन २९, २०८१

भद्रपुर । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका २० वर्षीय छोरा सृजन सिवाकोटी सम्पर्क विहीन भएको परिवारले सार्वजनिक गरेका छन् । […]

मङ्गलवार, साउन २९, २०८१

मोरङ। मोरङको बेलबारीमा एउटा हात्ती मृत भेटिएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ करमडाँडामा करिब ७/८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान […]

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड। झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । सरकारले गठन गरेको अध्ययन कार्यदलले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा कायम रहेको ३० वर्षे सेवा अवधि सर्तसहित हटाउन सुझाव दिएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलले […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय […]

मङ्गलवार, साउन २९, २०८१