असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश प्रथमपटक प्रकाशित मितिः २०८०।८।१८ संस्थाद्वारा सञ्चालित एनएमसी एग्रो फार्मका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा योग्यता […]
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी अभियानले नेपाली जनताको जीवीकोपार्जनका निम्ति महत्वपूर्ण योगदान गरेको बताएका छन् । मुलुकी अर्थतन्त्रको एउटा दर्बिलो खम्बाका रुपमा संविधानमा नै सहकारीलाई स्वीकार गरिएकाले यसको सकारात्मक र रचनात्मक योगदान जनताको […]