२०८१ माघ १५, मङ्गलवार , ०९:४४:०९ बजे

Sajhamanch

सहकारी

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ । सहकारी ऐनको […]

बुधवार, पौष ४, २०८०

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिना देखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएको र पछिल्लो समय दूध नै खरिद गर्न छाडेकाले किसान दोहोरो मारमा […]

सोमवार, पौष २, २०८०

मेचीनगर । मेचीनगर– ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगदसहित […]

आइतवार, पौष १, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ९ दूधेमा सञ्चालित श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । दूधेको आफ्नो कार्यालयमा एक कार्यक्रमका बीच १८ औ स्थापना दिवस मनाएको हो […]

शुक्रवार, मंसिर २९, २०८०

झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा पहिचान स्थापित गर्न सफल नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्नो आगामी ४ बर्षे रणनीतिक व्यावसायिक योजना अवलम्बन गरेको छ । वि.सं. २०७२ सालमा संस्थाले तर्जुमा गरेको भिजन […]

शुक्रवार, मंसिर २९, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलामलाई पनि कार्यक्षेत्र बनाएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । गत […]

बुधवार, मंसिर २७, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ । सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि […]

सोमवार, मंसिर २५, २०८०

झापा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर एनएमसी महिला सशक्तिकरण उपसमितिले जिल्लाका दुई स्थानमा सचेतनामुलक कार्यक्रम गरेको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारा दिएर […]

शनिवार, मंसिर २३, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश प्रथमपटक प्रकाशित मितिः २०८०।८।१८ संस्थाद्वारा सञ्चालित एनएमसी एग्रो फार्मका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा योग्यता […]

शुक्रवार, मंसिर २२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन […]

शनिवार, मंसिर १६, २०८०