२०८३ वैशाख १८ शुक्रवार , ०३:०७:५८ बजे

Sajhamanch

राजनीति

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘‘ मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक हुनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनका लागि सभापति देउवा आज पार्टी मुख्यालय […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरू भएको छ । सर्वोच्च अदालतले आजदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । अघिल्लो महिना भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैहुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लाग्नुभएको हो । गएको शुक्रवार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई विश्वासको मत […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका जानुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ । चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गर्नु भएको थियो। त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । चुनावबाट आउने नयाँ प्रतिनिधिसभाको बैठक संघीय संसद्को आफ्नै आधुनिक भवनमा बस्ने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन जलेपछि सिंहदरबारस्थित संसद्को नयाँ भवनमा आउने प्रतिनिधिसभाको बैठक राख्ने गरी छलफल अघि बढेको […]

आइतवार, असोज २६, २०८२

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नु भएको छ। उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र […]

आइतवार, असोज २६, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो […]

आइतवार, असोज २६, २०८२