विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर […]
काठमाडौं । दल र आन्दोलनकारी समूहलाई विश्वासमा लिएर चुनावको वातावरण बनाउन नागरिक अगुवाले अपिल गरेका छन् । आज ३० जना नागरिक अगुवाले अपिलमार्फत् राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहसँग संवाद गरी सबैलाई विश्वासमा लिएर चुनावको […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चुनावको तयारी र आवश्यक सहयोगका विषयमा निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो भएको छलफलमा आउँदो फागुन २१ गतेका लागि तय भएको चुनाव, यसको कार्यतालिका […]
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने गरी घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत पछि सार्वजनिक गरेको छ । आज सोमबार बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर […]
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । जनमत नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि गठबन्धनका विभिन्न विकल्पमा छलफल भइरहेको छ । एउटा मात्र दलको सरकार बन्ने सम्भावना नरहेकाले कांग्रेस–एमालेसहित […]
झापा । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै एमालेले फागुन […]
विराटनगर । भदौ २३ र २४ को विध्वंशात्कम घटना सम्बन्धी जाँचबुझ गर्न नयाँ सरकारले गठन गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गर्न नेकपा एमाले कोशीले माग गरेको छ । अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरी निष्पक्ष […]
कमल । झापाको कमल गाउँपालिकामा आज बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँकमिटीको आयोजनामा भएको सो कार्यक्रममा वृहत कार्यकर्ता भेटघाट एवम् बडादशैंको शुभकामना आदानप्रदान गरिएको हो । शुभकामना […]
काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको […]
भक्तपुर । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव […]