२०८३ वैशाख १८ शुक्रवार , ०३:१६:१४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा यो पटक खुलेर आफ्ना कुरा राखिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न यो बैठकमा […]

बिहिवार, असोज ३०, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने […]

बिहिवार, असोज ३०, २०८२

जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जन स्वाराज पार्टी (जस्वपा) मा सनाखत गर्नु भएको छ । मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जानेबारे दलका प्रमुख सचेतकहरूले सभामुखलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएका छन् । जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने विषयमा छलफल गर्न सभामुख […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको छ। आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको जावालखेलमा चलिरहेको छ । आजदेखि शुरू भएको बैठक पर्सि शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आधारित छलफल हुनेछ । बैठकले […]

बुधवार, असोज २९, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ […]

बुधवार, असोज २९, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका पाँच दलबीच सहमति भएको छ। जसपा, लोसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलबीच नयाँ सरकार गठनका लागि सहमति बनेको हो। पाँचै […]

बुधवार, असोज २९, २०८२