काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ। पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने […]
जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको हो । […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनु भएको छ । पार्टीको महाधिवेशन जनपरिचालन समितिको संयोजकसमेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर […]
देवराज कार्की नेपाली राजनीतिक जगतमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा नै चर्चाको विषय बनेको छ, नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन । यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गइरहेको हो […]
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाउनु भएको हो। उहाँले यही मंसिर २४ गते विश्वासको मत लिने […]
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नु भएको हो। […]
राजनीतिमा ‘लहर’ आउँछ र जान्छ । धेरै नेताहरू समयको बहावसँगै उदाउँछन् र अस्ताउँछन् पनि । तर, झापाको राजनीतिमा एउटा यस्तो नाम छ, जुन विगत चार दशकदेखि जनता र पार्टी दुवैको परीक्षामा अनवरत पास हुँदै आएको […]
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा यूवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब ८८ दिन बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा तयारीलाई […]