२०८३ वैशाख १९ शनिवार , ०४:२८:४४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार हुनुहुन्छ । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताउनु भएको छ । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उहाँले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो । अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्नु हुदैं छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं  । नेकपा (एमाले)को जारी ११औं महाधिवेशनकाे कार्यतालिका अनुसार आज साेमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा निर्वाचन प्रक्रिया सुरु  हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ । एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनु भएको छ। सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनु भएको हो । संघीय संसद् सेवा दिवसको अवसर […]

आइतवार, मंसिर २८, २०८२