२०८३ वैशाख २० आइतवार , ०६:४९:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् । आईतवार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य […]

आइतवार, चैत ३, २०८१

झापा । अमेरिकाको दक्षिणी राज्यमा अचानक आएको आँधीबेहरीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको छ । ज्यान गुमाउनेमध्ये मिसौरी क्षेत्रमा १२ जना, कन्सासमा आठ, मिसिसिपीमा छ, अर्कन्सासमा तीन जना र अरू पाँच जना रहेका […]

आइतवार, चैत ३, २०८१

इलाम । इलाममा मरिमराउबाट घर फर्किदा लडेर एक वृद्धको मृत्यु भएको छ । गएराति ९ः०५ बजे इलाम सूर्योदय वडा नं. ११ केराबारी परिवर्तनशील टोल बस्ने अन्दाजी ७७ वर्षीय कर्णबहादुर राई छिमेकी हेमन्त राईको घरमा मरिमराउबाट […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार बेलुकी ९ः३५ बजेतिर […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको पाँचौँ किस्ता दिने भएको छ । यस अन्तर्गत नेपालले पाँच अर्ब ८१ करोड रुपैयाँ अर्थात् (चार करोड १८ लाख […]

आइतवार, चैत ३, २०८१

झापा । ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ। विभिन्न श्रेणीअन्तर्गत ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको द न्युयोर्क टाइम्सले जानकारी दिएको छ। अमेरिकाले दक्षिण एसियाका अफगानिस्तान […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. […]

आइतवार, चैत ३, २०८१

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ्रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन् । थाइल्यान्डमा आयोजित एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्मेलन गर्दै शनिबार […]

आइतवार, चैत ३, २०८१