२०८३ वैशाख २० आइतवार , ०८:०७:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ।समसामयिक परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, सिद्धान्त र मूल्यमान्यता जनसमक्ष पुर्‍याउन आवश्यक रणनीति तयार गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। […]

आइतवार, चैत ३, २०८१

काटमाठौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) […]

आइतवार, चैत ३, २०८१

शुक्रबार देखिएको एक प्रस्तावअनुसार अमेरिकी समर्थनबारे प्रश्नहरू घुमिरहेका बेला युरोपली संघ ९ईयू० ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई ४० अर्ब युरोसम्मको हतियार दिने प्रतिबद्धता जनाउन दबाब दिइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी […]

शनिवार, चैत २, २०८१

काठमाडौं । संगीतकार वसन्त सापकोटाले ‘१२ महिनामा १२ कलाकार’लाई संगीतमा डेब्यु गराउने भएका छन् । केही दिनअघि सामाजिक संजालमार्फत उनले यो अभियानको घोषणा गरेका थिए । प्रत्येक महिना १र१ गायक र गायिकालाई संगीतमा डेब्यु गराउने […]

शनिवार, चैत २, २०८१

मुम्बई । बलिउड अभिनेता आमिर खान शुक्रबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिन पूर्वसन्ध्यामा आयोजित बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेपछि उनी चर्चाले घेरिएका छन् । गौरी स्प्राट नामकी एक महिलालाई प्रेमिकाको रुपमा चिनाउँदै […]

शनिवार, चैत २, २०८१

काठमाडौं । मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ। तराई(मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्र शनिबार मनाउन लागिएको हो।सामान्यतय तराई-मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन […]

शनिवार, चैत २, २०८१

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

शनिवार, चैत २, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको मूल थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यसवर्षको […]

शुक्रवार, चैत १, २०८१

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त डा टंक बाराकोटीले पदबहाली गरेका छन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि डा. बाराकोटीले तीन तहमा बाँडिएको स्वास्थ्य संरचनामा विभागबाट […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो […]

शुक्रवार, चैत १, २०८१