२०८३ वैशाख २० आइतवार , ०६:५४:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गरेका छन् । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् […]

आइतवार, चैत ३, २०८१

धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले १ विकेट गुमाएर २५० बलअघि नै भेटायो । कोशीका शकिब हकले […]

आइतवार, चैत ३, २०८१

झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित […]

आइतवार, चैत ३, २०८१

पर्सा । औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ […]

आइतवार, चैत ३, २०८१

झापा । आगोले जलेर सोलुखुम्बुमा एक महिलाको मृत्यु भएको छ । हिजो बिहान १०:२० बजे सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं.– ४ कुँडार बस्ने ५८ वर्षीया बिष्णुमाया बस्नेत खड्काको जलेर मृत्यु भएको हो । आफ्नै घरमा […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज आयोजित महिला नेतृत्व सम्मेलनको […]

आइतवार, चैत ३, २०८१