काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गर्नुको प्रमुख कारण […]
काठमाडौं । सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिकन्दर’ इदको छेकोमा चैत १७ गते आइतबार (मार्च ३०) मा विश्वब्यापी प्रदर्शनमा आउने भएको छ । बलिउड हंगामाले फिल्म उक्त मितिमा आउने उल्लेख गरेको छ । रमजान […]
काठमाडौं । गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा(एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् । उनले भनेका छन्, […]
काठमाण्डौ । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी […]
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा हिमपात पनि हुनेछ ।विभागले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा मौसम […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत […]
काठमाडौं । प्रतिनिधिको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची […]
काठमाडौं । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् । सिंहदरबार घेर्ने उद्घोष गरेको भए […]
काठमाडौं । लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ । लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवगमन समेत अवरुद्ध भएको थियो । अहिले भने आगो नियन्त्रणमा आइसकेको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक […]