२०८३ वैशाख २० आइतवार , ०७:३५:५२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ। देशभर भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व […]

बिहिवार, चैत ७, २०८१

झापा । झापामा आगलागीका घटना बढिरहेका बेला सशस्त्र प्रहरीले आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण कृत्रिम अभ्यास गरेको छ । झापा गाउँपालिका-२ झापा बजारमा रहेको त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा सशस्त्र प्रहरीले आगलागी नियन्त्रणसम्वन्धी स्थानीय समुदाय तथा विद्यार्थीहरूलाई […]

बिहिवार, चैत ७, २०८१

झापा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । सङ्कटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरू ६ […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । […]

बिहिवार, चैत ७, २०८१

झापा । झापामा सञ्चालित सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत् छलफल गरिएको छ । बुधवार झापाको बिर्तामोडमा झापाका सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागितामा छलफल गरिएको हो […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा […]

बिहिवार, चैत ७, २०८१

झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल निर्वाचित भएको छ । नेविसंघका तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघकी निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत ल्याएर उनी सभापतिमा निर्वाचित भएकी […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७४० पिस भेप बरामद भएको हो । बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले […]

बिहिवार, चैत ७, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन । उनीहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी […]

बिहिवार, चैत ७, २०८१

काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडक खण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच […]

बिहिवार, चैत ७, २०८१