२०८३ वैशाख ९ बुधवार , ०१:४८:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा युक्रेनलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । युरोपेली सहयोगीहरूले युक्रेन विना कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा जोड दिएका बीबीसीले जनाएको छ । अमेरिकी […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज २३ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली युवा टोलीको गोलकिपरमा झरना […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले निकालेको सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न […]

आइतवार, साउन २५, २०८२

धनकुटा । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । २ च २३०९ नम्बरको पिकअप गाडीमा सवार […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकासे वर्षाको निर्भरता अन्त्य गरी तराइमा सिँचाइको स्थायी समाधान ल्याउने दिन अब टाढा नभएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षको खडेरीले तराईमा रोपाइँमा देखिएको कठिनाइ, किसानको पीडा […]

आइतवार, साउन २५, २०८२

झापा । गाजामा भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण […]

आइतवार, साउन २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताउनुभएको छ। गाईजात्रा पर्वका अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्वमा […]

आइतवार, साउन २५, २०८२

कास्की । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि शुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सह–प्राध्यापक बुद्धिराज जोशीले जानकारी दिनुभयो […]

आइतवार, साउन २५, २०८२

जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापाचोक नजिक रेलवे ट्र्याक क्रस गर्न खोज्दा रेलले कारलाई ठक्कर दिएको हो। महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा आइतबार बिहान ८ः३० […]

आइतवार, साउन २५, २०८२