काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको […]
काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । […]
झापा । रुसले अर्मेनिया र अजरबैजानबीच भएको ऐतिहासिक शान्ति सम्झौताको मस्यौदा ‘सकारात्मक’ रहेको भन्दै यसले दक्षिण ककेसस क्षेत्रमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरेको छ । रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकी मध्यस्थतामा वाशिङ्टनमा सम्पन्न […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै ‘गाईजात्राले मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना र सामाजिक सद्भावको सन्देश दिओस्’ भन्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका […]
काठमाडौं । रसुवामा वर्षा तथा बाढी पहिरोको क्षतिबाट प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ वटा पुगेको […]
झापा । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा १८४ देशका प्रतिनिधि सहभागी छन् । वार्ताको नेतृत्व गरिरहेका […]
भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा लागेका छन् । गएको वर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका […]
काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । एशियन कपमा […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने […]