२०८३ वैशाख ३ बिहिवार , ०७:४०:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष […]

मङ्गलवार, भदौ १७, २०८२

काभ्रेपलाञ्चोक। बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । […]

मङ्गलवार, भदौ १७, २०८२

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ […]

मङ्गलवार, भदौ १७, २०८२

झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच […]

मङ्गलवार, भदौ १७, २०८२

झापा । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा ठूलो पहिरोमा परेर करिब एक हजार जनाको ज्यान गएको छ । सुडान लिबरेसन मुभमेन्टरआर्मीले हिजो निकालेको वक्तव्यमा पहिरोमा परी गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो । नेपाल ‘ए’ ले दिएको दुई सय […]

मङ्गलवार, भदौ १७, २०८२

झापा । चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गर्नुभएको छ । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उहाँले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिनुभएको बेलायती समाचारसंस्था द गार्डिएनले […]

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको […]

मङ्गलवार, भदौ १७, २०८२