काठमाडौं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो । नेपाल ‘ए’ ले दिएको दुई सय […]
झापा । चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गर्नुभएको छ । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उहाँले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिनुभएको बेलायती समाचारसंस्था द गार्डिएनले […]
काठमाडौं । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको […]
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँग सहमति नगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि नबढ्ने बताउनु भएको छ । कोशी प्रदेशका पत्रकार र मिडियाहरूको विकास […]
काठमाडौं । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो व्यवस्था आजदेखि लागू भएको पर्यटन विभागका निर्देशक […]
काठमाडौं । सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको […]
काठमाडौं । शेयर बजार आज बढेको छ । लगातार २ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०३ अङ्कले बढेर २ हजार ७६१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज अन्य र […]
सङ्खुवासभा । अविरल वर्षापछि खसेको ठूलो पहिरोका कारण सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ सम्माटारस्थित नेताभिर क्षेत्रमा खसेको पहिरोले करिब ५०० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा […]
झापा । बेलायतले नर्वेको नौसेनालाई कम्तीमा पाँच नयाँ युद्धपोत आपूर्ति गर्न १० अर्ब पाउन्डको सम्झौता गरेको छ । ‘टाइप ट्वान्टी–सिक्स’ फ्रिगेटहरू प्रदान गर्ने सम्झौता मूल्यको हिसाबले बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत निर्यात सम्झौता हुने रक्षा […]
झापा । मेचीनगरका मिलन राजवंशीले आजदेखि कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकल यात्रा सुरु गर्नुभएको छ । युवालाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले साइकल यात्रा थाल्नुभएको हो । ‘छोड लागुपदार्थ, जोड साहस, […]