काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । मनास्लु पार्टी प्यालेसमा […]
काठमाडौँ । शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदार जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई […]
काठमाडौं । अक्टोबरको पहिलो दिन नेपालमा एक हजार बढी डेंगी संक्रमित थपिएका छन् । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार १ अक्टोबरमा एक हजार १९ संक्रमित थपिएका हुन् । योसँगै जनवरीयता संक्रमितको संख्या ३४ […]
काठमाडौं । लगातार दुई दिन उच्च अंकले घटेको नेप्से परिसूचक सोमबार झिनो अंकले वृद्धि भएको छ । लगातार दुई दिन ५१ अंकले घटेको बजार सोमबार ५.१९ अंकले बढेको हो । बजार झिनो अंकले सुधार भए […]
पोखरा । आजदेखि पोखरा अमरसिंहमा सुरु भएको नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । मौसम खराबीका कारण समयमै उडान हुन नभएपछि अध्यक्ष ओली पोखरा नआएका हुन् […]
हान्झाउ । १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि मतगणना गर्ने तयारी गरेको हो । आइतबार […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन […]
वीरेन्द्रनगर । निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्। तोड्फोडका कारण मत गणनास्थल सिटी हलको सिसाहरु फुटेको छ। विद्यार्थीको यूवा नेताहरुको समूहले भित्र छिर्न नदिएको […]
काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित ८९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी […]