२०८३ जेठ १८ सोमवार , ०६:५२:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । विवेकशील साझा पार्टीको कोसी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदी चुनिएको प्रदेश निर्वाचन समितिका प्रमुख […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौँ । आज एकै पटक तीन वटा समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा सुरु हुने अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) […]

मङ्गलवार, असोज १६, २०८०

हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एच.ई.एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री दाहाल र एमसीसीका प्रमुख एलिसबीच शिष्टाचार भेटवार्ता भएको हो। सो अवसरमा एमसीसी परियोजनालगायत […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर […]

मङ्गलवार, असोज १६, २०८०

नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन […]

मङ्गलवार, असोज १६, २०८०

काठमाण्डौ । वीरगञ्जमा रहेको घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश […]

मङ्गलवार, असोज १६, २०८०

तनहुँ । बिरामी भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्।तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई […]

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी […]

मङ्गलवार, असोज १६, २०८०