काठमाडौँ । एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ। समूह चरणको आजको खेलमा बङ्गलादेशलाई हराउँदै नेपालले जित हात पारेको हो। जितसँगै एसियन गेम्समा कम्तिमा काँस्य पदक जित्न सक्ने सम्भावना नेपालले कायमै राखेको […]
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २५ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । हवाई उद्धार कार्यविधि, २०७७ बमोजिम गत साउन र भदौमा देशका […]
दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन […]
काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले […]
हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार […]
विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलबारी–३ की तीन वर्षीया सानी तामाङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी बेलबारी–२ मा मामा सांगे लामासँग […]
दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]
काठमाण्डौ । चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला […]