२०८३ जेठ १६ शनिवार , १०:२९:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् […]

बिहिवार, मंसिर ७, २०८०

विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र […]

बिहिवार, मंसिर ७, २०८०

जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रदर्शनमा […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्। सुरक्षा निकायसँग प्राप्त गुप्तचरी सूचनाअनुसार प्रसाईंको कार्यक्रममा विभिन्न अभीष्ट बोकेका छुट्टाछुट्टै स्वार्थ समूहको घुसपैठ पाइएको छ। जसले […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकहरुको शक्तिलाई दुरुपयोग गर्न लागिएको बताएका छन् । दुर्गा प्रसाईको बिहीबारको कार्यक्रमप्रति संकेत गर्दै थापाले असन्तुष्ट नागरिकलाई संगठित गरेर दुरुपयोग गर्न लागिएको बताए । नवलपुर–२ को क्षेत्रीय […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम प्रशारणमा रोक लगाएको छ ।उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको बताएका […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्। नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संवत समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै […]

बुधवार, मंसिर ६, २०८०