काठमाडौँ । नेकपा एमालेले निकट भविश्यमै हुने प्रतिनिधिसभा ईलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई […]
काठमाडौँ । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको राती भएको आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले […]
काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको […]
पोखरा । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् […]
काठमाडौँ । नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र कम्बोडियाका नव निर्वाचित प्रधानमन्त्री हुन मानेट सँग भेट गरी बधाई तथा शुभकामना दिएका छन्। तीन दिने मैत्रीपूर्ण भ्रमणको सिलसिलामा मित्र राष्ट्र […]
काठमाडौं । अवैध आर्थिक गतिविधि गरेको आरोप लागेका बाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चाङपेङ झाओले पदबाट राजीनामा दिएका छन् । केम्यान टापुमा दर्ता रहेको बाइनान्स विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्ने प्लेटफर्म हो । “मैले […]
धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका- ९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले […]
काठमाडौँ । नेपालमा विश्व अकुपञ्चर दिवस विभिन्न कार्यक्रम साथ मनाउन थालिएको छ। ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने […]
काठमाडौं । बुधबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। […]