२०८३ जेठ १६ शनिवार , १२:११:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ। पशु क्वारेनटाइन कार्यालय नेपालञ्जका प्रमुख विनयकुमार कर्णले भारतको हरियाणाबाट हिँडिसकेका […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले बिहीवार (भोलि) राजधानीमा बैङ्कलगायतका वित्तीय संस्थाका ऋणीहरूलाई मुक्ति दिलाउने नाममा प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले उनीप्रति नै सङ्केत गर्दै ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने […]

बुधवार, मंसिर ६, २०८०

नेपाल पनि सहभागी हुने आईसीसी अन्डर नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको आज बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो।प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने […]

बुधवार, मंसिर ६, २०८०

मानिसहरुले अन्धविश्वासका कारण जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन् । एकजना फुटबल खेलाडीका बारेमा पनि यस्तै खबर छ । ती खेलाडीले आफ्नो फुटबल प्रतियोगिता अगाडि गुड लकका लागि भन्दै बाख्राको रगत पिएका थिए ।उनको नाम […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । […]

बुधवार, मंसिर ६, २०८०

रसुवा । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको छ। सुन तस्करी गरेको आरोपमा मंगलबार मात्रै तीनजना पक्राउ परेका छन्।केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको […]

बुधवार, मंसिर ६, २०८०