२०८३ जेठ १६ शनिवार , ०९:३१:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन्। राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भए पनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन्। […]

बिहिवार, मंसिर ७, २०८०

जेरुसेलम । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्त्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको […]

बिहिवार, मंसिर ७, २०८०

मोरङ । उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो। दीपक […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा बिहीबारको आन्दोलनका विषयमा ब्रिफिङ गरेका छन् । मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीका अनुसार दुर्गा प्रसाईंको आन्दोलनमा हिन्दु अतिवादीहरुलाई स्वागत गरिएको उल्लेख गरेका छन् । हिन्दु अतिवादीहरुले लगानीसमेत […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई म्याच फिक्सिङ गरेको ठहर गर्दै ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) को इन्टि करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको सर्भरका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा बारम्बार समस्या आउँदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् । फेमिसको सर्भर डाउन भएर […]

बिहिवार, मंसिर ७, २०८०

विर्तामोड ।झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुनिता […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य […]

बिहिवार, मंसिर ७, २०८०