काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा।तोसिमा कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका […]
काठमाडौं । बिहीबार सेयर लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुमा देखिएको छ । समग्र सेयर बजारको परिसूचक नेप्से जम्मा ०.५३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३.३७ प्रतिशतले बढ्यो । त्यस्तै निर्जीवन बीमा समूह १.८६ प्रतिशतले बढेको छ […]
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । […]
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए भने नेताहरूले […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर […]
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास […]
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]
काठमाडौँ । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भनिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्। सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ […]